+
+
Shares

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधिसभाबाट पारित

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १६:३४
फाइल तस्वीर

१४ असार, काठमाडौं । आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

शनिबार बसेको सभाको बैठकमा उप–प्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले दुवै विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेका थिए ।

जसलाई सभाले बहुमतले पारित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?