+
+
Shares

हरियो प्याजको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते ११:०२

२९ असार, काठमाडौं । बजारमा हरियो प्याजको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आइतबार हरियो प्याजको मूल्य बढेको देखाएको हो ।

आज हरियो प्याजको मूल्य प्रतिकिलो थोकमा ४३ रुपैयाँ बढेको छ । शनिबार कालीमाटी बजारमा हरियो प्याज प्रतिकिलो १६८ रुपैयाँमा कारोबार भएको थियो । आज आइतबार भने हरियो प्याज प्रतिकिलो २ सय ८ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?