+
+
Shares

नेपाली बजारमा आयो ‘अनर एक्स६ सी’ स्मार्टफोन

नेपाली प्रयोगकर्तालाई ध्यानमा राखेर बनाइएको यो फोन स्मार्ट, स्टाइलिस र एआई फिचरले भरिपूर्ण रहेको कम्पनीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १८:५५

१ साउन, काठमाडौं । अनरले नयाँ स्मार्टफोन ‘अनर एक्स६ सी’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

एआई फिचर र ४ हजार रुपैयाँ बराबरको निःशुल्क इयरबड्स उपहार सहित अनरले यो स्मार्टफोन सार्वजनिक गरेको हो ।

नेपाली प्रयोगकर्तालाई ध्यानमा राखेर बनाइएको यो फोन स्मार्ट, स्टाइलिस र एआई फिचरले भरिपूर्ण रहेको कम्पनीले जनाएको छ ।

दमदार प्रदर्शन, मजबुत बनावट र सुलभ मूल्यमा उपलब्ध अनर एक्स६ सी नयाँ पुस्ताका लागि उपयुक्त स्मार्टफोन बन्ने कम्पनीको भनाइ छ ।

यसमा सीमित अवधिको अफर रहेको र कम मूल्यमा उत्कृष्ट प्रविधिको अनुभव लिन कम्पनीले आग्रह गरेको छ ।

अनरका आउटलेट वा अधिकृत स्टोर मा गएर नेपालकै स्मार्ट बजेट एआई फोन खरिद गर्न सकिने छ ।

अनर एक्स६ सी स्मार्टफोनमा १.५ मिटर ड्रप रेसिस्टेन्स, आईपी६४ प्रोटेक्सन र एआई एक्सन बटनजस्ता विशेषता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?