२ भदौ, काठमाडौं। नेपाली कांग्रेसको भातृ संस्था लोकतान्त्रिक खेलकुद संघको बागमती कार्यसमितिको अध्यक्षमा अष्टकुमार कबे चयन भएका छन् ।
२८ सदस्यीय नवगठित समितिका सबै पदमा निर्विरोध चयन भएका छन् ।
उपाध्यक्षमा तेजकुमार डंगोल, महिला उपाध्यक्षमा सुनिता मैनाली, सचिवमा उज्ज्वल श्रेष्ठ चयन भएका छन् ।
पार्टीका केन्द्रीय सदस्य एवं लोकतान्त्रिक खेलकुद संघका प्रमुख मोहन बस्नेत उपस्थित भई आइतबार नयाँ नेतृत्व चयन गरिएको हो ।
हेर्नुहोस् नयाँ निर्वाचित समितिको सूची :
प्रतिक्रिया 4