+
+
Shares

चिनियाँ नास्पातीको मूल्य घट्यो, लोकलको बढ्यो

आज चिनियाँ नास्पातीको मूल्य प्रतिकिलो थोकमा २५ रुपैयाँ घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि चिनियाँ नास्पातीको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटेर २१० रुपैयाँ निर्धारण गरेको छ।
  • हिजो बिहीबार चिनियाँ नास्पातीको मूल्य प्रतिकिलो २३५ रुपैयाँमा किनबेच भएको थियो।
  • लोकल नास्पातीको मूल्य सामान्य बढेर शुक्रबार प्रतिकिलो ९२ रुपैयाँमा किनबेच भइरहेको छ।

२० भदौ, काठमाडौं । स्थानीय बजारमा नास्पातीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार चिनियाँ नास्पातीको भाउ घटेको देखिएको हो ।

आज चिनियाँ नास्पातीको मूल्य प्रतिकिलो थोकमा २५ रुपैयाँ घटेको छ । हिजो बिहीबार प्रतिकिलो थोकमा २ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।

आज शुक्रबार भने चिनियाँ नास्पाती प्रतिकिलो २ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै आज लोकल नास्पातीको मूल्य भने सामान्य बढेको छ । आज लोकल नास्पाती प्रतिकिलो ९२ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?