
News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेर प्रदर्शनकारीहरूले मुख्यमन्त्री कमलबहादुर शाहको गाडीमा तोडफोड गरेका छन्।
- प्रदर्शनकारीहरू जेनजी युवाहरू रहेको बताइएको छ।
२४ भदौ, कैलाली। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेर मुख्यमन्त्री कमलबहादुर शाहको गाडीमा तोडफोड गरेका छन् ।
प्रदर्शनकारीहरू मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेर मुख्यमन्त्रीको गाडिमाथि तोडफोड गरेका हुन् ।
जेनजी युवाहरू मुख्यमन्त्री कार्यालयभित्र प्रवेश गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4