२५ भदौ, काठमाडौं । मंगलबार भएको जेनजी प्रदर्शनकारीहरूको ध्वंसात्मक प्रदर्शनका कारण च्यासलस्थित एक सोफा कम्पनी पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
नेकपा एमालेको पार्टी कार्यालय नजिकै रहेको उक्त कम्पनीमा हिजो रातिदेखि आगलागी भएको थियो ।
उक्त कम्पनीमा अहिले पनि आगलागी भइरहेकै छ ।
स्थानीयका अनुसार एमाले पार्टी कार्यालयको आगो नियन्त्रणमा आइसके पछि राति प्रदर्शनकारीले यो उद्योगमा आगो लगाएका थिए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4