३ असोज, काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रहरी अस्पताल पुगेकी छिन् ।
उनले शुक्रबार दिउँसो अस्पताल पुगेर बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन ।
गत २३–२४ भदौंको जेनजी आन्दोलनमा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
तस्वीरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4