+
+
Shares

जेनजी आन्दोलनका शहीद परिवारलाई आटी नेपालले रोजगारी दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एशोसिएसन अफ एग्रिकल्चर टेक्नोलोजी इन्डस्ट्री नेपालले जनेजी आन्दोलनमा मृत्यु भएका परिवारलाई रोजगारी दिने घोषणा गरेको छ।
  • सरकारले शहीद घोषणा गरेका परिवारका एक/एक जना व्यक्तिलाई रोजगारी दिने घोषणा गरिएको छ।
  • संस्थाले इच्छुक शहीद परिवारलाई शैक्षिक योग्यता, सीप, अनुभव तथा दक्षताका आधारमा प्रक्रिया पूरा गरी सम्पर्क गर्न भनेको छ।

५ असोज, काठमाडौं । जनेजी आन्दोलनमा मृत्यु भएका परिवारलाई एशोसिएसन अफ एग्रिकल्चर टेक्नोलोजी इन्डस्ट्री नेपालले रोजगारी दिने घोषणा गरेको छ ।

सरकारले शहीद घोषणा गरेका परिवारका एक/एक जना व्यक्तिलाई रोजगारी दिने घोषणा गरिएको हो ।

संस्थाले इच्छुक शहीद परिवारलाई सम्पर्क गर्न भनेको छ । शैक्षिक योग्यता, सीप, अनुभव तथा दक्षताका आधारमा प्रक्रिया पूरा गरी रोजगारी दिइने छ ।

रोजगारीका लागि आवश्यक कागजात र अनुभवको प्रमाणपत्रहरू ह्वाट्स एप (9801008819) र aatinepal2080@gmail.com मा पठाउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?