+

पाकिस्तान-अफगानिस्तान ह्‍वीलचेयर क्रिकेटमा नेपालका गुप्ता म्याच रेफ्री

२०८२ असोज  ९ गते २१:०३ २०८२ असोज ९ गते २१:०३
पाकिस्तान-अफगानिस्तान ह्‍वीलचेयर क्रिकेटमा नेपालका गुप्ता म्याच रेफ्री

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय अम्पायर रविन्द्र गुप्ताले पाकिस्तान र अफगानिस्तानबीच २०२५ ह्वीलचेयर क्रिकेट सिरिजको प्राविधिक समिति प्रमुख तथा म्याच रेफ्रीको जिम्मेवारी पाएका छन्।
  • सिरिज आगामी सेप्टेम्बर २९ देखि अक्टोबर २ तारिखसम्म पाकिस्तानको कराँचीमा आयोजना हुनेछ र गुप्ताले प्राविधिक पक्षको नेतृत्व गर्नेछन्।
  • गुप्ताले यस नियुक्तिलाई नेपाली क्रिकेट जगतका साथै आफ्ना लागि पनि गौरवको विषयका भरएको बताए।

९ असोज, काठमाडौं । नेपाली राष्ट्रिय अम्पायर रविन्द्र गुप्ता पाकिस्तान र अफगानिस्तानबीच हुने २०२५ ह्‍वीलचेयर  क्रिकेट सिरिजको प्राविधिक समिति प्रमुख तथा म्याच रेफ्री नियुक्त भएका छन् ।

आगामी सेप्टेम्बर २९ देखि अक्टोबर २ तारिखसम्म पाकिस्तानको कराँचीमा हुने उक्त सिरिजमा गुप्ताले प्राविधिक पक्षको नेतृत्व गर्नेछन् ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै उनी यस्तो जिम्मेवारी सम्हाल्ने थोरै मध्येमा पर्छन् ।

गुप्ताले यस नियुक्तिलाई नेपाली क्रिकेट जगतका साथै आफ्ना लागि पनि गौरवको विषयका भरएको बताए ।

रविन्द्र गुप्ता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय