+
+
Shares

तोलामा १२ सय बढ्यो सुन, चाँदी हालसम्मकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १२:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले १० असोजका लागि सुनको भाउ प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १२ सय रुपैयाँले बढेको छ।
  • चाँदीको भाउ नयाँ रेकर्डसहित प्रतितोला २७४० रुपैयाँ पुगेको छ।

१० असोज, काठमाडौं । शुक्रबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख २१ हजार ३ सय रुपैयाँ थियो ।

चाँदीको भाउमा नयाँ रेकर्ड बनेको छ । चाँदी प्रतितोला ५५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २६८५ रुपैयाँ रहेको चाँदी आज २७४० रुपैयाँ पुगेको छ, जुन मूल्य अहिलेसम्मकै उच्च हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?