
३१ असोज, काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले पोखरास्थित पश्चिम पृतना हेडक्वाटर तथा अन्तर्गतका युनिहरूको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा सिग्देलले पृतना तनथा युनिटहरूको जिम्मेवारी क्षेत्रका वस्तुस्थितिबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिए ।
सिग्देलले सकलदर्जालाई सम्बोधन समेत गरेका थिए ।
भ्रमणको क्रममा सिग्देलले आजै पोखरास्थित सैनिक अस्पतालको समेत निरीक्षण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4