८ मंसिर, काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र अपराधिक उपद्रवसँग सम्बन्धित १ सय ४ वटा जाहेरी प्रहरीकोमा परेको छ ।
सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित १ सय ४ वटा जाहेरी परेको प्रहरीले जनाएको छ ।
आइतबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी परिसर काठमाडौंले यसबारे जानकारी गराएको हो ।
जस अनुसार, व्यक्तिगत रुपमा २२ वटा जाहेरी परेका छन् । त्यस्तै, सरकारी कार्यालय/प्रहरी प्रतिवेदन ६६ वटा र संस्थागत १६ वटा जाहेरी परेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4