+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
४६ बलमा ६३ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
67/4 (12.2)
Shares

कुलेश्वरबाट ५७ लाखसहित एक युवक समातिए

कुलेश्वरबाट ५७ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १८:०९

२१ मंसिर, काठमाडौं । कुलेश्वरबाट ५७ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–९ का ३४ वर्षीय सरोज श्रेष्ठ छन् । उनलाई प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

आइतबार दिउँसो पक्राउ परेका उनीको साथबाट २० लाख बरामद भएको थियो । थप अनुसन्धान गर्ने क्रममा उनको कोठा खानतलासी गर्दा थप ३७ लाख ४७ हनार ३५० रुपैयाँ बरामद भएको हो ।

बरामद उक्त रकमको स्रोत उनले खुलाउन नसकेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?