+
+
Shares

प्रतिनिधिसभा निर्वाचन : लमजुङबाट १० जना सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते २१:५६
Listen News
0:00
0:30
🔊

२४ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि नेपाली कांग्रेस लमजुङबाट १० जना सिफारिस भएका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले धमाधम उम्मेदवारहरू केन्द्रमा सिफारिस गरिरहेको छ ।

लमजुङबाट वृषराज गुरुङ, यमबहादुर गुरुङ, विष्णु प्रसाद धिताल, सुबोध बाबु चिलुवाल, तुलसी नारायण श्रेष्ठ, गम प्रसाद गुरुङ, चन्द्रबहादुर कुँवर, शिवराज रिमाल, शैलेन्द्र घिमिरे र राजकुमार गुरुङ छन् ।

उम्मेदवार सिफारिस भएकामध्ये गुरुङ सबैभन्दा कान्छा उम्मेदवार हुन् ।

उनी नेविसंघ केन्द्रीय सदस्य एवं किशुनजी अध्ययन केन्द्रका केन्द्रीय महासचिव पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?