+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

महाधिवेशनको उद्घाटनमा उपस्थित मात्रै एमाले भन्ने नठानुन् : ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २७ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औं महाधिवेशनको उद्घाटन कार्यक्रममा उपस्थितिलाई कम नआक्न आग्रह गर्नुभयो।
  • एमाले महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा सुरु भएको छ र तीन दिनसम्म चल्नेछ।
  • बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने जानकारी दिइएको छ।

२७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन कार्यक्रममा भएको उपस्थितिलाई कम नआक्न आग्रह गरेका छन् ।

भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा एमालेको ११औं महाधिवेशनको उद्घाटन गर्दै उनले भने, ‘हिमाल पहाड र तराई तथा प्रवास सम्म जोडिएको एमलेका लागि यो सभामा उपस्थित भएका हामीहरू केही थोपा मात्रै हौं । एमालेले ठूलै सभा गर्यो भन्ने वित्तिकै यही सभामा उपस्थित मात्रै एमले भन्ने नठानुन् । यो सभामा उपस्थित हामीहरू एमाले महासागरको एउटा थोपा मात्रै हो ।’

आज सुरु भएको एमालेको महाधिवेशन तीन दिन सम्म चल्नेछ ।

बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?