३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा महासचिवमा प्रतिस्पर्धा देखिएको छ ।
निर्वाचन आयोगले घोषणा गरेको पछिल्लो मतपरिणाम अनुसार शंकर पोख्रेलले ६१३ मत पाएका छन् । उनलाई सुरेन्द्र पाण्डेले ५२६ मतका साथ पछ्याइरहेका छन् ।
अध्यक्षमा केपी शर्मा ओली भने ईश्वर पोखरेलभन्दा धेरै अगाडि छन् । ओलीले ८४३ मत ल्याउँदा पोखरेलले २९६ मत मात्रै पाएका छन् ।
केही पदबाहेक सबै ओली प्यानलकै उम्मेदवारले अग्रता लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4