+
+
Shares

निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

नेकपा एमालेका अध्यक्षमा लगातार तेस्रो कार्यकालका लागि पनि निर्वाचित भएका केपी शर्मा ओली मतगणनास्थल भृकुटीमण्डप पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १४:५५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
  • आज सम्पन्न मतगणनामा ओलीले अर्का उम्मेदवार ईश्वर पोखरेललाई पराजित गरेका छन्।
  • ओली मतगणनास्थल भृकुटीमण्डप पुगेका छन्।

३ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्षमा लगातार तेस्रो कार्यकालका लागि पनि निर्वाचित भएका केपी शर्मा ओली मतगणनास्थल भृकुटीमण्डप पुगेका छन् । आज सम्पन्न मतगणनामा ओलीले अर्का उम्मेदवार ईश्वर पोखरेललाई पराजित गरेका हुन् ।

यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचन आयोगका अनुसार अध्यक्षका उम्मेदवार शर्मा ओलीले १६६३ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी पोखरेलले ५६४ मत मात्रै प्राप्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?