+
+
Shares

एमाले सचिवको मत अपडेट: सबैभन्दा अघि छन् महेश बस्नेत

बस्नेतले ७८३ मत पाइसकेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १२:३२

३ पुस, काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत भएको चुनावको मतगणना जारी छ । जारी मतगणनामा सचिव पदमा सबैभन्दा धेरै मतान्तरसहित महेश बस्नेत अगाडि छन् । उनलाई अन्य उम्मेदवारले पछ्याइरहेका छन् । बस्नेतले ७८३ मत पाइसकेका छन् ।

एमालेका दुई हजार २६३ प्रतिनिधिमध्ये ३६ जनाबाहेकले मतदान गरेका थिए ।

यस्तो छ सचिव पदका उम्मेदवारले हालसम्म प्राप्त गरेको मतपरिणाम :

महेश बस्नेत : ७८३

खगराज अधिकारी : ६८०

यमलाल कडेल : ६२६

राजन भट्टराइ : ५८१

भानुभक्त ढकाल : ५५२

गोकुल प्रसाद बास्कोटा : ५२८

पद्मा कुमारी अर्याल : ४७८

छविलाल विश्वकर्मा : ४६९

शेरधन राई : ४६७

ठाकुर प्रसाद गैरे : ४६२

रचना खड्का : ४५९

कर्णबहादुर थापा : ४४४

लाल बाबु पण्डित : ३९९

अग्नि प्रसाद खरेल : ३७७

विनोद प्रसाद ढकाल  : ३५५

कृष्ण गोपाल श्रेष्ठ : ३२५

इन्द्रलाल साप्कोटा : ३०९

पेम्वा लामा : २५५

पेम्वा लामा : २५५

पुर्सोतम पौडेल : २३०

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?