३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको शप ग्रहण लिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच ओलीले शपथ लिएका हुन् ।
ओली लगातार तेस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन् ।
गत मंसिर २७ गतेबाट सुरु भएको महाधिवेशनमा बन्दसत्रपछि चुनावी कार्यक्रम भएको थियो ।
चुनावमा ईश्वर पोखरेल र ओली समूह छुट्टाछुट्टै प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4