+
+
Shares

काठमाडौं आइपुगे रवि, जेनजी घाइते र शहिद परिवार भेट्ने

लामिछानेले आजै जेनजी घाइते र शहीद परिवारलाई भेट्ने कार्यक्रम तय छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ५ गते १५:१९
Listen News
0:00
0:30
🔊

५ पुस, काठमाडौं । कारागारबाट हिजोमात्रै रिहा भएका रास्वपा सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन् ।

उनी चितवनमा आयोजना गरिएको सभालाई सम्बोधन गरेर केहीबेर अघि काठमाडौं आइपुगेका हुन् ।

लामिछानेले आजै जेनजी घाइते र शहीद परिवारलाई भेट्ने कार्यक्रम तय छ । उनी विमानस्थलबाट सोझै जेनजी घाइतेहरूलाई भेट्न जाने उनी निकट नेताहरूले बताएका छन् ।

त्यस्तै, उनलाई  पार्टी कार्यालयमा स्वागत गर्ने कार्यक्रम पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?