News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी प्रधान कार्यालयले १४ पुस २०७९ मा ११ जना डीएसपीको सरुवाको निर्णय गरेको छ।
- सरुवा सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३४ अनुसार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
१४ पुस, काठमाडौँ । सशस्त्र प्रहरीका ११ जना डीएसपीको सरुवा भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले आइतबार ११ डीएसपीको सरुवाको निर्णय गरेको हो ।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३४ मा व्यवस्था भएबमोजिम डीएसपीको सरुवा गरिएको भएको सशस्त्र प्रहरीले जनाएको छ ।
हेर्नुहोस् सूची


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4