+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

बर्दी लगाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने २१२ सशस्त्र प्रहरी कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १५:३०

२६ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको पोशाक (बर्दी) लगाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने २१२ सशस्त्र प्रहरी कारबाहीमा परेका छन् ।

सामाजिक सञ्जाल प्रयोग आचार संहिता विपरित बर्दीको दुरुपयोग गरिएको भन्दै २१२ सशस्त्र प्रहरीलाई कारबाही गरिएको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी मनिष थापाले शुक्रबार पत्रकार सम्मेलनमार्फत कारबाहीको विषय जानकारी गराएका हुन् ।

उनका अनुसार २०८० सालदेखि अहिलेसम्म विभिन्न सामाजिक सञ्जालहरुमा बर्दीसहितको तस्वीर पोस्ट गर्ने २१२ जनालाई विभागीय कारबाही गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?