+
+
Shares

जेनजी आन्दोलनमा सहिद भएका धिरजका बुबालाई कांग्रेसले बनायो समानुपातिक उम्मेदवार

नेपाली कांग्रेसले समानुपातिक सांसदको उम्मेदवारको ‍सूचीमा जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई उम्मेदवार बनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले समानुपातिक सांसदको उम्मेदवारको सूचीमा जेनजी आन्दोलनका सहिद परिवारका सदस्य नारायण श्रेष्ठलाई राखेको छ।
  • धिरज श्रेष्ठका बुबा नारायण श्रेष्ठलाई आदिवासी जनजाति क्लष्टरको सूचीमा समावेश गरिएको छ।
  • नारायण श्रेष्ठ जेनजी सहिद परिवार कल्याणकारी समाजका अध्यक्ष हुन् र भोजविक्रम थापाको स्वास्थ्य कारणले राजीनामा पछि निर्विरोध चयन भएका छन्।

१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदको उम्मेदवारको ‍सूचीमा जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई उम्मेदवार बनाएको छ ।

भदौ २४ मा जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका धिरज श्रेष्ठका बुबा नारायण श्रेष्ठलाई समानुपातिकको सूचीमा राखिएको छ । आदिवासी जनजाति क्लष्टरको सूचीमा समावेश नारायण श्रेष्ठलाई काठमाडौं निवासी हुन् ।

कांग्रेसले समानुपातिक सूचीमा राखेका उनी जेनजी सहिद परिवार कल्याणकारी समाजका अध्यक्षसमेत हुन् । संस्थाका अध्यक्ष भोजविक्रम थापाले स्वास्थ्यको कारणले राजीनामा दिएपछि मूल नेतृत्वमा श्रेष्ठ निर्विरोध चयन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?