News Summary
Generated by OK AI. Editorially reviewed.- फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची पेस गरिसकेका छन्।
- निर्वाचन आयोगका अनुसार ५८ निर्वाचन चिह्नमा चुनाव लड्ने गरी बन्दसूची पेस भएको छ।
- १० दलले ४ एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन्।
१५ पुस, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची पेस गरिसकेका छन् ।
आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्दसूची पेस भएको हो । आयोगले १० वटा दलले ४ वटा एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन् ।
यस्तो छ बन्दसूची बुझाउने दलको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4