+
+
Shares

प्रतिनिधिसभा निर्वाचन : कालीकोटबाट प्रचण्डको नाम एकल सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १६:४६

१७ पुस, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई कालीकोटबाट एकल सिफारिस गरिएको छ ।

पार्टीका केन्द्रीय सदस्य प्रेमबहादुर सिंहका अनुसार, प्रचण्डको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो ।

यसअघि उनको नाम महोत्तरी–३, सिन्धुली–२, कास्की–३ लगायतका क्षेत्रबाट  सिफारिसमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?