+
+
Shares

एमालेले बनायो प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटी, संयोजकमा बादल

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी बनाएको छ । संयोजकमा रामबहादुर थापा ‘बादल’ रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १४:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी बनाएको छ।
  • संयोजकमा रामबहादुर थापा ‘बादल’ रहेका छन्।
  • निर्वाचन परिचालन कमिटीका सदस्यहरूमा राजन भट्टराई, छविलाल विश्वकर्मा, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी रहेका छन्।

२२ पुस, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी बनाएको छ । संयोजकमा रामबहादुर थापा ‘बादल’ रहेका छन् ।

एमालेको पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । निर्वाचन परिचालन कमिटीको सदस्यहरूमा राजन भट्टराई, छविलाल विश्वकर्मा, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?