+
+
Shares

कांग्रेसको निर्णय : विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने

नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १९:१०

२४ पुस, काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त हस्ताक्षर फिर्ता लिने निर्णयमा महामन्त्री गगन थापा र फरमुल्ला मन्सुरले भने असहमति जनाएका थिए ।

त्यस्तै आजको बैठकले विशेष महाधिवेशनका लागि आह्वान नभएको भन्दै मुख्यमन्त्री कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिलाई पार्टीले अपनत्व लिने निर्णय पनि गरेको छ । आजको बैठकमा विशेष महाधिवेशन पक्षका अर्का महामन्त्री विश्वप्रकाश शर्मा उपस्थित थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?