+
+
Shares

बन्दसत्र हलभित्र प्रवेश गरे गगन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १६:१३

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्रीबाट कारबाहीमा परेका गगन थापा बन्दसत्र हलभित्र प्रवेश गरेका छन् ।

उनलाई केहीबेरअघि देउवा पक्षले ५ वर्षका लागि पार्टीबाट कारबाही गरेको थियो ।

लगत्तै उनी बन्दसत्र हलभित्र प्रवेश गरेका हुन् ।

उनले अनलाइनखबरसँग वार्ता गर्दै आफूहरू नै कांग्रेसको आधिकारिक भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?