News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले सिरहा–२ क्षेत्रका लागि रामचन्द्र यादवलाई २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।
- कांग्रेसको संसदीय बोर्डले सोमबार बसेको बैठकमा यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
- रामचन्द्र यादव संविधानसभा सदस्य र दुईपटक नेपाली कांग्रेस सिरहाको सभापति भइसकेका छन्।
५ माघ, सिरहा । नेपाली कांग्रेसले सिरहा–२ का लागि रामचन्द्र यादवलाई उम्मेदवार बनाउने भएको छ ।
कांग्रेसको सोमबार बसेको संसदीय बोर्ड बैठकले यादवलाई २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यादव संविधानसभा सदस्यसमेत हुन् । उनी दुईपटक नेपाली कांग्रेस सिरहाको सभापति भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4