६ माघ, गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सागर ढकालले गुल्मी क्षेत्र नम्बर-१ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । ढकालले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले जनताको अपेक्षा अनुसार पारदर्शी, जवाफदेही र विकासमुखी राजनीति अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि ढकाल डडेल्धुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4