+
+
Shares

नवलपुर-२ मा रास्वपाबाट मनिष खनालको उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवलपुर क्षेत्र नम्बर २ मा मनिष खनालले उम्मेदवारी दर्ता गराएका छन्।
  • मनिष खनालले काठमाडौंमा टिकट पाएपछि मंगलबार दिउँसो नवलपुरमा उम्मेदवारी दर्ता गराएका हुन्।
  • सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा मनिष खनालले सक्रिय भूमिका खेलेका छन्।

६ माघ, नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवलपुर क्षेत्र नम्बर २ मा जेनजी युवा मनिष खनालले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार दिउँसो उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनले काठमाडौंमा टिकट पाएपछि उम्मेदवारी दर्ता गराउन नवलपुर गएका थिए।

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा उनी पनि सक्रिय भएर काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?