+
+
Shares

प्रतिनिधिसभा चुनाव : मुगुमा ७ जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १८:५०

६ माघ, हुम्ला । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मुगुमा ७ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

मुगुमा नेपाली कांग्रेसबाट खडकबहादुर शाही, नेकपा एमालेबाट पूर्णबहादुर रोकाया, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट चन्दबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भुवन टमटाले मनोनयन दर्ता गराएका हुन् ।

यसैगरी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका संगम परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बलबहादुर मल्ल, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ऐटन मल्लले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन कार्यालय मुगुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?