News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार हरियो लसुनको मूल्य थोकमा प्रतिकिलो २३ रुपैयाँ घटेको तथ्यांक सार्वजनिक गरेको छ।
- हरियो लसुनको मूल्य आइतबार प्रतिकिलो ७० रुपैयाँबाट सोमबार ४७ रुपैयाँ कायम भएको छ।
- हरियो धनियाँको मूल्य पनि मंगलबार प्रतिकिलो ७० रुपैयाँबाट सोमबार ४५ रुपैयाँ कायम भएर २५ रुपैयाँ घटेको छ।
२ चैत, काठमाडौं । बजारमा हरियो लसुन र हरियो धनियाँको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले सोमबार हरियो लसुन र हरियो धनियाँको मूल्य घटेको देखाएको हो ।
आज हरियो लसुनको भाउ थोकमा प्रतिकिलो २३ रुपैयाँ घटेको छ । हिजो आइतबार कालीमाटी बजारमा हरियो लसुन प्रतिकिलो ७० रुपैयाँमा किनबेच भएकोमा आज ४७ रुपैयाँ कायम छ ।
यस्तै हरियो धनियाँको मूल्य पनि २५ रुपैयाँ घटेको छ । हिजो मंगलबार प्रतिकिलो ७० रुपैयाँमा किनबेच भएको धनियाँ आज ४५ रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4