+

ओसियाना तेक्वान्दो च्याम्पियनसिपमा काजल उत्कृष्ट रेफ्री

२०८२ चैत  १७ गते ८:२९ २०८२ चैत १७ गते ८:२९
ओसियाना तेक्वान्दो च्याम्पियनसिपमा काजल उत्कृष्ट रेफ्री

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काजल श्रेष्ठ ओसियाना तेक्वान्दो च्याम्पियनसिपमा सर्वोत्कृष्ट महिला रेफ्री घोषित भएकी छन् ।
  • काजल श्रेष्ठले यो उपलब्धि आफ्नो लागि अझ विशेष र अर्थपूर्ण रहेको बताइन् ।
  • काजलले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेकी थिइन् ।

१७ चैत, काठमाडौं । तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ अष्ट्रेलियाको सिड्नीमा भएको ओसियाना तेक्वान्दो च्याम्पियनसिप (जि–४) मा सर्वोत्कृष्ट महिला रेफ्री घोषित भएकी छन् ।

काजलले यो उपलब्धि प्राप्त गर्नु आफ्नो लागि अझ विशेष र अर्थपूर्ण रहेको बताइन् ।

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले यसअघि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।

काजल श्रेष्ठ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय