News Summary
Generated by OK AI. Editorially reviewed.- क्रिमियामा रुसी सैन्य विमान एएन-२६ प्राविधिक गडबडीका कारण पहाडमा ठोक्किएको छ।
- विमानमा सवार सबै २९ जना, जसमा छ जना चालक दल र २३ जना यात्रु थिए, मृत्यु भएका छन्।
- स्थानीय समय अनुसार मंगलबार साँझ ६ बजे विमानसँग सम्पर्क टुटेको थियो र खोजकार्यले भग्नावशेष फेला पारेको थियो।
क्रिमियामा रुसी सैन्य विमान दुर्घटनाग्रस्त भएको छ ।
रुसको रक्षा मन्त्रालयका अनुसार क्रिमियामा रुसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै २९ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार एएन-२६ विमान प्राविधिक गडबडीका कारण पहाडमा ठोक्किएको थियो । विमानमा छ जना चालक दलका सदस्य र २३ जना यात्रु सवार थिए, तर कोही पनि बाँचेनन्।
मंगलबार स्थानीय समय अनुसार साँझ ६ बजे विमानसँग सम्पर्क टुटेको थियो । त्यसपछिको खोज र उद्धार कार्यले भग्नावशेष फेला पारेको थियो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4