+
+
Shares

अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा २० जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देहीबाट अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा २० जना पक्राउ परेका छन्।
  • प्रहरीले तिलोत्तमा नगरपालिका-७ र १५ बाट ९ र ११ जनालाई नियन्त्रणमा लिएको हो।
  • उनीहरूको साथबाट अनलाइन सट्टेबाजीमा प्रयोग हुने सामान समेत बरामद गरिएको छ।

२९ चैत, काठमाडौं । अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा रुपन्देहीबाट २० जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका-७ बाट ९ र तिलोत्तमा नगरपालिका-१५ कोटिहवाबाट ११ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूको साथबाट अनलाइन सट्टेबाजीमा प्रयोग हुने सामान सहित नियन्त्रणमा लिएको हो ।

उनीहरूमाथि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?