News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा ३० वैशाखदेखि पुनः सञ्चालनमा आएको छ।
- एनआईडीएमआईएसमा देखिएको प्राविधिक समस्या २१ वैशाखदेखि सेवा अवरुद्ध बनाएको थियो।
- राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विज्ञप्ति जारी गरी सेवा सञ्चालनमा आएको जनाएको छ।
३० वैशाख, काठमाडौं । एक सातादेखि अवरुद्ध राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आजदेखि सञ्चालनमा आएको छ ।
राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) मा केही प्राविधिक समस्या देखिए पछि उक्त सेवा २१ वैशाखदेखि अवरुद्ध भएको थियो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज विज्ञप्ति जारी गर्दै परिचयपत्र सम्बन्धी सेवा सञ्चालनमा आएको जनाएको छ ।
एनआईडीएमआईएसमा आएको प्राविधिक समस्या हल गरिएसँगै सेवा सञ्चालनमा आएको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4