News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारबाट पेस्तोलसहित २३ वर्षीय सन्दिप राईलाई पक्राउ गरेको छ।
- पक्राउ परेका राई धरान उपमहानगरपालिका–१७ घर भएका हुन् र उनीसंग बा ४ ख ५२४१ नम्बरको गाडीको सिटमुनिबाट पेस्तोल र म्यागजिन बरामद भएको छ।
- उनीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।
६ जेठ, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान उपमहानरपालिका–१७ घर भएका २३ वर्षीय सन्दिप राई छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । गोठाटारस्गित पहँलो पुलमा बिग्रिएर चल्न नसकेको बा ४ ख ५२४१ नम्बरको गाडीको सिटमुनिबाट प्रहरीले म्यागजिनसहित पेस्तोल बरामद गरेको हो ।
उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4