+
+
Shares

१८ वर्षीया अष्ट्रेलियन किशोरी सगरमाथाको चुचुरोमा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते ६:४०

७ जेठ, काठमाडौं । एक जना १८ वर्षीया अष्ट्रेलियन किशोरीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी छिन् ।

किशोरी आरोही बियान्का एडलरले सगरमाथा आरोहण गरेको नेपाल पिक एड्भेन्चरले जानकारी दिएको छ । उसका अनुसा बियान्का नै सगरमाथाको चुचुरोमा पुग्ने सबैभन्दा कान्छी अष्ट्रलियन हुन् ।

गत वर्ष उनी डेथ जोन (अत्यन्त जोखिमपूर्ण उचाइ क्षेत्र) सम्म पुगेर चुचुरोको ४०० मिटर तलबाट फर्किएकी थिइन् । यसपटक भने सफल आरोहण गरेको नेपाल पिक एड्भेन्चरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?