+
+
Shares

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १६:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ ।
  • सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को सो निर्णयबारे जानकारी दिएका हुन्।

११ जेठ, काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

डंगोल हाल पर्यटन मन्त्रालयमा सहसचिव छन् । यसअघि उनले प्राधिकरणकै निमित्त महानिर्देशकका रूपमा काम गरेका थिए ।

पर्यटन मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत रहँदै डंगोलले सिधै सहसचिवमा नाम निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?