+
+
Shares

अमेरिका, कतार, मलेसिया र सिंगापुरसँग पारस्परिक सहायतासम्बन्धी सम्झौता गरिँदै

छिमेकी मुलुक भारत र चीनसँग नेपालले यस्तो सम्झौता गरिसकेको छ । बाँकी मुलुकसँग पनि सम्झौताको प्रक्रिया अगाडि बढेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जानकारी दिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले अमेरिका, कतार, मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
  • नेपालले छिमेकी मुलुकहरू भारत र चीनसँग यस्तो सम्झौता यसअघि नै सम्पन्न गरिसकेको छ ।
  • "मलेसिया, कतार, सिंगापुर र संयुक्त राज्य अमेरिका लगायत केही देशलाई अनुरोध पठाइएको छ," कानूनमन्त्री सोबिता गौतमले भनिन् ।

११ जेठ, काठमाडौं । सरकारले अमेरिका, कतार, मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने गरि प्रक्रिया अगाडि बढाएको छ ।

छिमेकी मुलुक भारत र चीनसँग नेपालले यस्तो सम्झौता गरिसकेको छ । बाँकी मुलुकसँग पनि सम्झौताको प्रक्रिया अगाडि बढेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जानकारी दिइन् ।

‘चीन र भारतसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ,’ मन्त्री गौतमले भनेकी छन्, ‘मलेसिया, कतार, सिंगापुर र संयुक्त राज्य अमेरिका लगायत केही देशलाई अनुरोध पठाइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?