+
+
Shares

नेविसंघको अध्यक्षमा करुणा कटुवाल

नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन् ।
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २१ वैशाखको निर्णयबमोजिम सभापति गगनकुमार थापाले कटुवाललाई नियुक्त गर्नुभएको हो ।

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन् ।

वैशाख २१ गतेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान बमोजिम म्याद समाप्त भई स्वत: विघटन भएको नेविसंघको अध्यक्षमा कटुवाल अध्यक्ष नियुक्त भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?