News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने भारत भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन् ।
- भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा भारत गएका उनले त्यहाँ विभिन्न राजनीतिक र सरकारी भेटवार्ता गरे ।
- भ्रमणका क्रममा उनले भारतीय विदेश मन्त्रालयको प्रतिनिधिमण्डलसँग पनि भेटघाट गरे ।
२४ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् ।
उनी तीन दिने भारत भ्रमण सकेर आज (आइतबार) स्वदेश फर्किएका हुन् ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा गएका थिए ।
भारत भ्रमणका क्रममा उनले भारतीय विदेश मन्त्रालयको प्रतिनिधिमण्डलको टोलीसँग हिजो भेटघाट गरेको थियो ।
यसका अलवा अन्य राजनीतिक र सरकारी भेटवार्ता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4