0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सर्वदलीय बैठकमा एमालेका शीर्ष नेता गएनन्, ऐन महर सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते ९:२९

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका शीर्ष नेताहरू अनुपस्थित भएका छन् ।

आज सिंहदरवारमा आह्वान भएको उक्त बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक ऐनबहादुर सहभागी भएका हुन् ।

भारत भ्रमण सकेर फर्किएपछि लामिछानेले शीर्ष नेताहरूसँग संवाद गर्न लागेका हुन् ।

सर्वदलीय बैठक आह्वानको सूचनामै पार्टीका सभापति/अध्यक्षलाई आमन्त्रण गरिएको थियो । तर, एमालेका तर्फबाट शीर्ष नेता अनुपस्थित भएर प्रमुख सचेतक महरलाई पठाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?