0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

कैलालीमा शंकास्पद वस्तु फेला, सेनाले गर्‍यो डिस्पोज

कैलालीको कलौरी गाउँपालिका–२ मा स्थानीयले नाली खन्ने क्रममा संकास्पद वस्तु फेला पारेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको कलौरी गाउँपालिका–२ मा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको देवीदल गणको डिस्पोजल टोलीले सुरक्षित रूपमा डिस्पोज गरेको छ।

२५ जेठ, काठमाडौं । कैलालीमा शंकास्पद वस्तु फेला परेको छ ।

कैलालीको कलौरी गाउँपालिका–२ मा स्थानीयले नाली खन्ने क्रममा शंकास्पद वस्तु फेला पारेका हुन् ।

उक्त शंकास्पद वस्तु नेपाली सेनाको देवीदल गणबाट खटिएको बम डिस्पोजल टोलीले सुरक्षितसाथ डिस्पोज गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?