0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललाई चेक अनादर मुद्दामा प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको छ।
  • अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले २५ जेठमा ६७ वर्षीय नेपाललाई बूढानीलकण्ठ नगरपालिका-१० कटारीबस्तीबाट नियन्त्रणमा लिएको हो।

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष एवं ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन् ।

अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार नेपाललाई बूढानीलकण्ठ नगरपालिका-१०, कटारीबस्तीबाट पक्राउ गरिएको हो ।

चेक अनादर मुद्दामा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

संखुवासभा सभापोखरी स्थायी घर भएका ६७ वर्षीय नेपाल हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ कौशलटार बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?