+
+
Shares

नेप्सेको अध्यक्षमा अमृत लम्साल

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १९:०१

२ असार, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नियुक्त भएका छन् ।

वैशाख १५ पछि अध्यक्षविहीन भएको नेप्सेमा अर्थमन्त्री स्वर्णिम वाग्लेले लम्साललाई पठाएका हुन् ।

लम्साल हाल नेपाल रिइन्स्योरेन्सको पनि अध्यक्ष  हुन् । त्यस्तै उनी नेपाल बैंकको सञ्चालक समितिमा पनि सरकारको तर्फबाट प्रतिनिधित्व गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?