+
+
Shares

सहकारीसम्बन्धी विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्‍को सैद्धान्तिक स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सहकारीसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ ।
  • मन्त्रिपरिषद्को बैठकले बचत तथा ऋण सहकारी नियमन र सुपरिवेक्षण व्यवस्थापन विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको हो ।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले यसबारे जानकारी दिनुभयो ।

५ असार, काठमाडौं । सरकारले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?