News Summary
Generated by OK AI. Editorially reviewed.- गृह मन्त्रालयले नागरिकका गुनासो, उजुरी तथा सुझावहरू संकलन गर्न ‘हेल्लो गृह कल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।
- यो कल सेन्टर मन्त्रालयको गुनासो व्यवस्थापन शाखा मार्फत सञ्चालन हुने जानकारी दिइएको छ ।
- नागरिकले टोल फ्री नम्बर, इमेल, मोबाइल र क्यूआर कोडमार्फत आफ्ना गुनासा पठाउन सक्नेछन् ।
५ असार, काठमाडौं । सरकारले नागरिकका गुनासो सुन्नका लागि ‘हेल्लो गृह कल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।
गृह मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित गुनासा, उजुरी तथा सुझाव संकलन गरी मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी तथा चुस्त बनाउ कल सेन्टर सञ्चालनमा ल्याइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको गुनासो व्यवस्थापन शाखा मार्फत कल सेन्टर सञ्चालन हुनेछ ।
टोल फ्री नम्बर, इमेल,मोबाइल र क्यूआरमार्फत गुनासा तथा सुझावहरू कल सेन्टरमा पठाउन सकिने गृह मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस् गृहको विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4